Collector
Giriş Yap
सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप | Collector
सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप

सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप

सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप गरेको छ । सम्पत्ति विवरण बुझाउने दायराभित्र परेका पदाधिकारीले आफूहरूले सम्पत्तिसम्बन्धी विवरण सङ्कलनका क्रममा रहेको र समय अपुग भएको जनाएपछि अन्तिम पटकका लागि विवरण बुझाउने गरी एक महिना म्याद थप गरिएको हो । 'स्वदेश तथा विदेशमा रहेका व्यक्तिले आफूहरू विवरण सङ्कलनको चरणमा रहेकाले समय अपुग भएको हुँदा म्याद थप गरिएको हो,' आयोगद्वारा जारीविज्ञप्तिमा भनिएको छ । जेनजी आन्दोलनका क्रममा कतिपय कार्यालय आगजनीमा परेर विवरण सङ्कलनमा कठिनाइ...

Go to News Site