Collector
Giriş Yap
कर संरचना परिवर्तनपछि सुजुकी ई–भिटाराको मूल्य घट्यो | Collector
कर संरचना परिवर्तनपछि सुजुकी ई–भिटाराको मूल्य घट्यो

कर संरचना परिवर्तनपछि सुजुकी ई–भिटाराको मूल्य घट्यो

सरकारले विद्युतीय सवारीसाधनमा लागू गरेको नयाँ कर संरचनापछि सीजी मोटोकर्पले सुजुकी ई–भिटाराका सबै भेरियन्टको मूल्य घटाएको छ । कम्पनीले बुधबार सार्वजनिक गरेको जानकारीअनुसार ई–भिटाराको विभिन्न मोडेलमा मूल्य घटाइएको हो। सीजी मोटोकर्प प्रालि सुजुकी अटोमोबाइल्सको नेपालका लागि आधिकारिक वितरक हो । कम्पनीका अनुसार सरकारको नयाँ कर व्यवस्थाबाट प्राप्त लाभ तत्काल ग्राहकसम्म पुर्‍याउने नीतिअनुसार मूल्य समायोजन गरिएको हो । संशोधित मूल्यसूचीअनुसार ई–भिटारा डेल्टा भेरियन्टको मूल्य ५२ लाख ९९ हजार ...

Go to News Site