Collector
Giriş Yap
विपक्षीसँग रविको छलफलपछि कार्यव्यवस्था बैठक, संसद् चल्ने संकेत | Collector
विपक्षीसँग रविको छलफलपछि कार्यव्यवस्था बैठक, संसद् चल्ने संकेत

विपक्षीसँग रविको छलफलपछि कार्यव्यवस्था बैठक, संसद् चल्ने संकेत

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले संसद्‌मा दिएको अभिव्यक्ति सच्याउनु पर्ने मागसहित विपक्षी दलले जेठ १७ गतेदेखि अवरुद्ध गरेको प्रतिनिधिसभा बैठक चल्ने संकेत देखिएको छ । रास्वपा सभापति रवि लामिछानेले विपक्षी दलका नेताहरूसँग छलफल गरेपछि बैठक चल्ने संकेत देखिएको हो । रविले विपक्षीसँग छलफल गरेपछि बुधबार दिउँसो कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ । विपक्षीको माग सम्वोधन गर्न प्रधानमन्त्रीको तर्फबाट परराष्ट्रमन्त्रीले सम्वोधन गर्ने गरी तयारी भएको स्रोतले जानकारी दियो । विपक्षी दलसँग...

Go to News Site