Lokantar
नेपालका हिमालहरूको रोयल्टी संकलन गर्दै आएको नेपाल पर्वतारोहण संघले सरकारलाई बुझाउनुपर्ने ९ करोड ६३ लाख रुपैयाँ बक्यौता नबुझाएको तथ्य सार्वजनिक भएको छ । महालेखापरीक्षकको ६३औँ वार्षिक प्रतिवेदन, २०८३ ले संघले संकलन गरेको रोयल्टी रकम समयमै सरकारी कोषमा दाखिला नगरेको तथ्य सार्वजनिक गरेको हो । विवरण पठाउनसमेत ढिलाइ गरेको भन्दै उक्त रकम तत्काल असुल गर्न महालेखाले कडा निर्देशन दिएको छ । तर, संघका महासचिव राजेन्द्र लामाले भने यसलाई संघको कमजोरी वा नियत नभई मन्त्रालय र कर्मचारीतन्त्रको ‘बदमासीको संज्ञा दिँदै ब्युरोक्रेस...
Go to News Site