Collector
Giriş Yap
कीर्तिमानै कीर्तिमानबीच सकियो हिमाल आरोहणको सिजन: राज्यलाई १ अर्ब २६ करोड आम्दानी | Collector
कीर्तिमानै कीर्तिमानबीच सकियो हिमाल आरोहणको सिजन: राज्यलाई १ अर्ब २६ करोड आम्दानी

कीर्तिमानै कीर्तिमानबीच सकियो हिमाल आरोहणको सिजन: राज्यलाई १ अर्ब २६ करोड आम्दानी

सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित विभिन्न हिमाल आरोहण गर्ने काम मैझारो (सम्पन्न) भएको छ । सगरमाथासहित विभिन्न हिमाल आरोहणका लागि यस वर्ष एक हजार १९५ स्वदेशी तथा विदेशी आरोहीले अनुमति लिएका थिए । पर्यटन विभागले छ हजार ५०० मिटरभन्दा बढी उचाइ भएका हिमाल आरोहणका लागि आरोहीलाई अनुमति प्रदान गर्दै आइरहेको छ । त्यसभन्दा सानो हिमाललाई नेपाल पर्वतारोहण सङ्घ (एनएमए)ले अनुमति दिँदै आएको छ । यस वर्ष आरोहणका लागि अनुमति लिनेमा सबैभन्दा धेरै चीनका एक सय ५९, अमेरिकाका एक सय ५२, भारतका एक सय एक, जर्मन...

Go to News Site