Lokantar
'लोकान्तर राउण्ड अप'मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ- नवनियुक्त दुई मन्त्री सुधन गुरुङ र महावीर पुनले शपथ लिएका छन् । राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई पद तथा गोपनीयताको शपथ लिएका हुन् । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको सिफारिसमा राष्ट्रपति पौडेलले मंगलबार गुरुङलाई गृह र पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री नियुक्त गरेका थिए । शपथ समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख...
Go to News Site