Collector
Giriş Yap
काठमाडौंसहित देशका धेरै ठाउँमा वर्षा: शुक्रवार र शनिवार केही ठाउँमा भारी वर्षा हुने | Collector
काठमाडौंसहित देशका धेरै ठाउँमा वर्षा: शुक्रवार र शनिवार केही ठाउँमा भारी वर्षा हुने

काठमाडौंसहित देशका धेरै ठाउँमा वर्षा: शुक्रवार र शनिवार केही ठाउँमा भारी वर्षा हुने

काठमाडौं उपत्यकासहित देशका धेरैजसो ठाउँमा गएराति पानी परेको छ। लामो समयको गर्मी र उकुसमुकुसपछि भएको वर्षाले जनजीवनमा केही राहत महसुस गराएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो १२ घण्टामा झापा, दाङ, तनहुँ र काठमाडौंलगायत क्षेत्रमा हल्कादेखि मध्यमसम्म वर्षा भएको हो । ने अहिले उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेका कारण मौसममा यो बदली आएको हो। आज (बुधवार) पनि देशका विभिन्न भूभागमा आंशिक बदलीदेखि वर्षात्को सम्भावना रहेको छ। दिउँसो कोशी प्रदेशलगायत देशका...

Go to News Site