Lokantar
मध्यपूर्व तनाब झन् बढेको छ । अमेरिकी सेनाले इरानमाथि पुन: भीषण आक्रमण शुरू गरेपछि तनाव उत्कर्षमा पुगेको हो । अमेरिकी सेनाको हेलिकप्टर इरानले खसालिदिएको आरोप लगाउँदै सेन्ट्रल कमान्डको निर्देशनमा सैन्य कारबाही गरिएको हो । अमेरिकी आक्रमणको जवाफमा इरानको ‘इस्लामिक रिभोल्युसनरी गार्ड कप्र्स’ले पनि बहराइनस्थित अमेरिकी नौसैनिक पाँचौँ ब्याच र अन्य अमेरिकी ठेगानाहरूलाई लक्षित गरी क्षेप्यास्त्र तथा ड्रोन प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । दुवै देशबीच भइरहेको यो सैन्य टकरावल...
Go to News Site