Collector
Giriş Yap
धर्मान्तरणविरुद्ध बोलेपछि बलात्कार र ज्यान मार्ने धम्की आयो- खुस्बु ओली | Collector

धर्मान्तरणविरुद्ध बोलेपछि बलात्कार र ज्यान मार्ने धम्की आयो- खुस्बु ओली

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद खुस्बु ओलीले धर्मान्तरणविरुद्ध आवाज उठाएपछि आफूलाई सामाजिक सञ्जालमार्फत ज्यान मार्ने, बलात्कार गर्ने र भौतिक आक्रमण गर्ने धम्की आएको बताएकी छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले आफूविरुद्ध निरन्तर धम्कीपूर्ण गतिविधि भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् । ‘ज्यान मार्ने धम्की, बलात्कार गर्ने धम्की, भौतिक आक्रमण गर्ने धम्की सामाजिक सञ्जालबाट तेस्राइराखिएको छ,’ उनले भनिन्। सांसद ओलीले धर्मका विषयमा आफ्नो धारणा राखेकै कारण धम्की सामना गर्नुपरेको ...

Go to News Site