Collector
Giriş Yap
ज्यान मार्ने धम्की आएको बताएपछि खुस्बु ओलीलाई गृहमन्त्रीको आश्वासन- प्रक्रियामा जानुहोस्, कारबाही अघि बढ्छ | Collector

ज्यान मार्ने धम्की आएको बताएपछि खुस्बु ओलीलाई गृहमन्त्रीको आश्वासन- प्रक्रियामा जानुहोस्, कारबाही अघि बढ्छ

सांसद खुस्बु ओलीले आफूलाई ज्यान मार्ने धम्की आएको विषय उठाएपछि गृहमन्त्री सुधन गुरुङले उक्त घटनाबारे आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइने आश्वासन दिएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री गुरुङले खुस्बुलाई बैठकभित्रै भेटेर कारबाही प्रक्रिया अगाडि बढाइने बताएका हुन् । त्यसका लागि गुरुङले ओलीलाई प्रक्रियामा जान पनि आग्रह गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद ओलीले आजैको बैठकमा धर्मान्तरणविरुद्ध आवाज उठाएपछि आफूलाई सामाजिक सञ्जालमार्फत ज्यान मार्ने...

Go to News Site