Collector
Giriş Yap
थानकोट–चित्लाङ यात्रा अब छिट्टै सरर, यसरी धमाधम हुँदैछ काम [भिडियो] | Collector
थानकोट–चित्लाङ यात्रा अब छिट्टै सरर, यसरी धमाधम हुँदैछ काम [भिडियो]

थानकोट–चित्लाङ यात्रा अब छिट्टै सरर, यसरी धमाधम हुँदैछ काम [भिडियो]

चित्लाङ–चन्द्रागिरि–थानकोट सडक विस्तारको काम धमाधम भइरहेको छ । काठमाडौंबाट मकवानपुर जाने सबैभन्दा छोटो दूरीको गणेशमान सिंह मार्ग विस्तारको काम भइरहेको हो । वर्षौंदेखि चन्द्रागिरिको विशाल पहाडको उकालो बाटो निकै जोखिम रहेको यो मार्गको विस्तारको काम सडक डिभिजन कार्यालय काठमाडौंले गरिरहेको छ । कुल २२ किलोमिटरको यो मार्गमध्ये काठमाडौंतर्फ दुई ठेक्कामा ग्राभेल बिच्छ्याउने लगायत काम भइरहेको छ, जसको कुल लागत करिब २२ करोडको हाराहारीमा छ । करिब २२ किलोमिटर लामो यो सडक खण्ड वर्षाैंदेखि जोखिमपूर्ण छ । ...

Go to News Site