Collector
Giriş Yap
रास्वपा कोशी प्रदेश अधिवेशन- सभापतिका लागि ४ जनाबीच प्रतिस्पर्धा | Collector
रास्वपा कोशी प्रदेश अधिवेशन- सभापतिका लागि ४ जनाबीच प्रतिस्पर्धा

रास्वपा कोशी प्रदेश अधिवेशन- सभापतिका लागि ४ जनाबीच प्रतिस्पर्धा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेशको पहिलो अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आज बुधबार मतदान हुँदैछ । निर्वाचन समितिका अनुसार प्रदेश सभापति पदका लागि चार जनाबीच प्रतिस्पर्धा हुने भएको छ । बुधबारदेखि शुरू भएको अधिवेशनमा सभापति पदका लागि वर्तमान कार्यवाहक सभापति सरिन तामाङ, प्रदेश कोषाध्यक्ष चन्द्र राई, चन्द्रकुमार गौली र खगेन्द्र कटुवालले उम्मेदवारी दर्ता गराएको छ । चुनावी मैदानमा रहेका चार जनामध्ये तामाङ र राईलाई मुख्य दाबेदारका रूपमा हेरिएको छ । निर्वाचन समितिका अनुसार प्रदेश सदस्य पदका लागि ७१ जनाको उम्...

Go to News Site