Collector
Giriş Yap
संसद् गतिरोध हटाउन विपक्षी लचक, परराष्ट्र मन्त्रीको जवाफमा प्रधानमन्त्रीको वक्तव्य हुनुपर्ने अडान | Collector
संसद् गतिरोध हटाउन विपक्षी लचक, परराष्ट्र मन्त्रीको जवाफमा प्रधानमन्त्रीको वक्तव्य हुनुपर्ने अडान

संसद् गतिरोध हटाउन विपक्षी लचक, परराष्ट्र मन्त्रीको जवाफमा प्रधानमन्त्रीको वक्तव्य हुनुपर्ने अडान

नेपालले समेत भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को अभिव्यक्तिका कारण अवरुद्ध बनेको संसद् सुचारु गर्न विपक्षी दल लचक भएका छन् । प्रधानमन्त्री स्वयं उपस्थित नभए उनको तर्फबाट परराष्ट्रमन्त्रीले जवाफ दिने रास्वपाको प्रस्तावपछि विपक्षी लचक बनेका हुन् । तर, परराष्ट्रमन्त्रीले संसद्मा दिने जवाफ प्रधानमन्त्रीको वक्तव्यको रूपमा हुनुपर्ने विपक्षीको अडान छ । रास्वपा सभापति रवि लामिछानेले गरेको छलफलपछि सदन खोल्न विपक्षी लचक बनेका हुन् । सहमतिको प्रयासपछि बुधवार ११ बजेका लागि...

Go to News Site