Collector
Giriş Yap
बस्दै नबसी सर्‍यो प्रतिनिधिसभा बैठक | Collector
बस्दै नबसी सर्‍यो प्रतिनिधिसभा बैठक

बस्दै नबसी सर्‍यो प्रतिनिधिसभा बैठक

प्रतिनिधिसभाको बुधबारको बैठक बस्दै नबसी सरेको छ । बुधबार बिहान ११ बजेका लागि बोलाएको बैठक सूचना टाँस गरेर दिउँसो २ बजेका लागि सारिएको हो । संघीय संसद् सचिवालयका महासचिव पद्‌मप्रसाद पाण्डेयले बैठक बस्ने समय परिवर्तन भएको जानकारी दिएका छन् । सदनमा देखिएको गतिरोध अन्त्यका लागि अहिले सिंहदरबारमा सत्तापक्ष र विपक्षी दलहरूबीच छलफल भइरहेको छ । ‘बुधबार बिहान ११ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभाको बैठक विशेष कारण निर्धारित समयमा बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०८...

Go to News Site