Collector
Giriş Yap
बुटवलमा बिहीबारदेखि विद्यालयस्तरीय राष्ट्रिय छात्र भलिबल | Collector
बुटवलमा बिहीबारदेखि विद्यालयस्तरीय राष्ट्रिय छात्र भलिबल

बुटवलमा बिहीबारदेखि विद्यालयस्तरीय राष्ट्रिय छात्र भलिबल

मदन भण्डारी स्पोर्टस् एकेडेमीले बिहीबारदेखि बुटवलमा विद्यालयस्तरीय राष्ट्रिय छात्र भलिबल प्रतियोगिता गर्ने भएको छ । मदन भण्डारीको ७५ औं जन्मजयन्तीको अवसर पारेर एकेडेमीले १९ वर्षमुनिको विद्यालयस्तरीय छात्र भलिबल प्रतियोगिता गर्न लागेको हो । विद्यालय तहबाटै भलिबल खेलको विकास गर्ने उद्देश्यसहित प्रतियोगिता गर्न लागिएको एकेडेमीका केन्द्रीय अध्यक्ष ध्रुव आचार्यले बुटवलमा बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिए । प्रतियोगितामा ८ टिमको सहभागिता रहनेछ । सहभागी हुने टिममा न्युटन हाइ स्कूल बागमती, पोखरा युनाइटेड क्लब कास्की, इ...

Go to News Site