Collector
Giriş Yap
कांग्रेसको नीति प्रतिष्ठानको बैठक भोलि फेरि बस्ने | Collector
कांग्रेसको नीति प्रतिष्ठानको बैठक भोलि फेरि बस्ने

कांग्रेसको नीति प्रतिष्ठानको बैठक भोलि फेरि बस्ने

नेपाली कांग्रेसको नीति प्रतिष्ठानको बैठक भोलि (बिहीबार) पुन: बस्ने भएको छ । प्रतिष्ठानको बैठक बिहीबार बिहान ११ बजे बस्ने पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । उनका अनुसार आजको बैठकले उपप्रमुख मधु आचार्यले प्रस्तुत गरेको प्रतिष्ठानको आन्तरिक आचारसंहिता पारित गरेको छ । यसैगरी, विभिन्न विषयगत उपसमितिका संयोजकहरूले प्रारम्भिक अवधारणाको ‘पावर पोइन्ट प्रेजेन्टेसन’ प्रस्तुत समेत गरेका उनले जानकारी दिए । विपद व्यवस्थापन– मानबहादुर थापा, सूचना,...

Go to News Site