Collector
Giriş Yap
बोल्नका लागि समय नदिएको भन्दै सदनमा श्रम संस्कृतिको चर्को विरोध | Collector
बोल्नका लागि समय नदिएको भन्दै सदनमा श्रम संस्कृतिको चर्को विरोध

बोल्नका लागि समय नदिएको भन्दै सदनमा श्रम संस्कृतिको चर्को विरोध

सभामुखले बोल्नका लागि समय नदिएको भन्दै श्रम संस्कृति पार्टीका सांसदहरूले आपत्ति जनाएका छन् । सभामुखले बुधबारको बैठकमा विपक्षी बेञ्चका सांसदहरूलाई बोल्न समय दिने क्रममा आफूहरूलाई छुटाइएको भन्दै उनीहरूले आपत्ति जनाएका हुन् । पार्टी अध्यक्ष एवं संसदीय दलका नेता हर्कराज राईले आफूहरूलाई विभेद गरिएको भन्दै आपत्ति जनाए । उनीहरूले आपत्ति जनाइरहँदा सभामुख डोलप्रसाद अर्यालले भने बोल्नका लागि समय नै नमागिएको बताए । यसअघि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेको दलका नेता भीष्मराज आङदेम्बे, एमाले संसदीय दलका नेता रामबहादुर थापा...

Go to News Site