Collector
Giriş Yap
पहिरोले कर्णाली करिडोर अवरुद्ध, तीन सयभन्दा बढी यात्रु अलपत्र | Collector

पहिरोले कर्णाली करिडोर अवरुद्ध, तीन सयभन्दा बढी यात्रु अलपत्र

पहिरोले कर्णाली करिडोर अवरुद्ध भएको छ । मङ्गलबारदेखि वर्षाका कारण कर्णाली करिडोरअन्तर्गतको कालीकोट खण्डमा पर्ने नरहरिनाथ गाउँपालिका–१ लालीघाटदेखि भौतेकुना, सान्नीत्रिवेणी गाउँपालिका–१ को रेगिल खण्ड र पचालझरना गाउँपालिका–४ को घाटपारी सडकखण्ड अवरुद्ध भएको हो । वर्षाका कारण ठाउँ-ठाउँमा पहिरो गएका कारणले कर्णाली करिडोरअन्तर्गत कालीकोट सडकखण्ड अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा तीन सयभन्दा बढी यात्रु बाटोमै अलपत्र परेका प्रहरी नायव उपरीक्षक हिमबहादुर खत्रीले जानकारी दिए । वर्षा नरोकिएका कारण ...

Go to News Site