Collector
Giriş Yap
जयकुमारनाथ शाह स्मृति यू–१६ क्रिकेट : पुलिस स्कूललाई हराउँदै डीएभीले उपाधि जोगायो | Collector
जयकुमारनाथ शाह स्मृति यू–१६ क्रिकेट : पुलिस स्कूललाई हराउँदै डीएभीले उपाधि जोगायो

जयकुमारनाथ शाह स्मृति यू–१६ क्रिकेट : पुलिस स्कूललाई हराउँदै डीएभीले उपाधि जोगायो

डीएभी सुशील केडिया विश्व भारती स्कूलले लगातार दोस्रो पटक एसियन ई–लर्निङ जयकुमारनाथ शाह स्मृति इन्टरस्कुल यू–१६ क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मूलपानी क्रिकेट मैदानमा सम्पन्न वर्षाले प्रभावित फाइनल खेलमा डीएभीले नेपाल पुलिस स्कूललाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा सात विकेटले हराउँदै उपाधि जोगाएको हो । उपाधिसँगै डीएभीले एक लाख ५० हजार रूपैयाँ नगद पुरस्कार पनि प्राप्त गर्‍यो । उपविजेता नेपाल पुलिस स्कूलले ७५ हजार रूपैयाँमा चित्त बुझायो । डीएभीले अघिल्लो संस्करणको उपाधि पनि ...

Go to News Site