Collector
Giriş Yap
सीमानाका विषयमा पक्ष विपक्ष हुनुहुँदैन : ज्ञानेन्द्र शाही | Collector
सीमानाका विषयमा पक्ष विपक्ष हुनुहुँदैन : ज्ञानेन्द्र शाही

सीमानाका विषयमा पक्ष विपक्ष हुनुहुँदैन : ज्ञानेन्द्र शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सीमानाको विषय अतिसंवेदनशील भएकाले यसमा सत्ता पक्ष र प्रतिपक्ष एक ठाउँमा उभिनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले वक्तव्य दिएपछि समय लिएर सांसद शाहीले नेपालले भारतको भूभाग मिचेको छ भन्ने अभिव्यक्ति सच्याइनुपर्ने माग दोहोर्‍याए । सीमानामा रहेका नेपालीहरू हरेक दिन देशको रक्षाका लागि लडिरहेको तर्फ सदनले गम्भीरताका साथ लिनुपर्ने उनले बताए ।

Go to News Site