Collector
Giriş Yap
खाडी संकटबीच ऊर्जा व्यापारमा भारत र भेनेजुएलाबीच सम्बन्ध थप सुदृढ बनाउने प्रयास | Collector
खाडी संकटबीच ऊर्जा व्यापारमा भारत र भेनेजुएलाबीच सम्बन्ध थप सुदृढ बनाउने प्रयास

खाडी संकटबीच ऊर्जा व्यापारमा भारत र भेनेजुएलाबीच सम्बन्ध थप सुदृढ बनाउने प्रयास

मध्यपूर्व (खाडी)मा चर्किएको सैन्य सङ्कटका कारण विश्वव्यापी तेल आपूर्ति प्रणाली अवरुद्ध भइरहेका बेला भारत र भेनेजुएलाले ऊर्जा क्षेत्रमा आफ्नो सम्बन्धलाई थप सुदृढ बनाउने प्रयास थालेका छन् । भेनेजुएलाले भारतलाई यस क्षेत्रमा आफ्नो एक 'प्राथमिकता प्राप्त साझेदार'का रूपमा हेरेको नयाँदिल्लीले स्पष्ट पारेको छ । यसै सिलसिलामा भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेज मन्त्रीहरूको ठुलो टोलीसहित भारत भ्रमणमा आएकी छन् । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता गरिन् । वार्तापछि...

Go to News Site