Collector
Giriş Yap
संसद्को गतिरोध हटाउन रविको पहल, विपक्षी दलका नेताहरूसँग छलफल | Collector
संसद्को गतिरोध हटाउन रविको पहल, विपक्षी दलका नेताहरूसँग छलफल

संसद्को गतिरोध हटाउन रविको पहल, विपक्षी दलका नेताहरूसँग छलफल

प्रतिनिधि सभामा जारी गतिरोध हटाउन रास्वपा सभापति रवि लामिछानेले पहल शुरू गरेका छन् । लामिछानेले बुधवार दिउँसो नेपाली कांग्रेस संसदीय दलका नेता भीष्म आङदेम्बे लगायतसँग छलफल गरेका हुन् । विपक्षी दलसँग रविको छलफलका कारण बिहान ११ बजे बस्ने भनिएको प्रतिनिधि सभा दिउँसो साढे १२ बजेसम्म् शुरू हुन सकेको छैन ।

Go to News Site