Collector
Giriş Yap
सबैभन्दा लामो समय निर्वाचित प्रधानमन्त्रीको इतिहास बनाएका मोदीलाई रविको बधाई | Collector
सबैभन्दा लामो समय निर्वाचित प्रधानमन्त्रीको इतिहास बनाएका मोदीलाई रविको बधाई

सबैभन्दा लामो समय निर्वाचित प्रधानमन्त्रीको इतिहास बनाएका मोदीलाई रविको बधाई

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भारतको इतिहासमै सबैभन्दा लामो समय नेतृत्व सम्हाल्ने निर्वाचित प्रधानमन्त्री बनेकोमा नरेन्द्र मोदीलाई बधाई दिएका छन्। सामाजिक सञ्जाल एक्समार्फत बुधबार लामिछानेले मोदीको उपलब्धिलाई ‘ऐतिहासिक कोशेढुंगा’को संज्ञा दिँदै शुभकामना व्यक्त गरेका हुन्। प्रधानमन्त्री मोदीले जुन १० मा भारतका पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरूको लगातार निर्वाचित प्रधानमन्त्रीको कीर्तिमान उछिन्दै नयाँ रेकर्ड कायम गरेका छन्। लामिछानेले हालै नयाँदिल्लीमा...

Go to News Site