Collector
Giriş Yap
संसद् अवरोध हटाउँदै कांग्रेसले भन्यो- प्रधानमन्त्रीको गैरजिम्मेवारीको ओखती देखिएन | Collector
संसद् अवरोध हटाउँदै कांग्रेसले भन्यो- प्रधानमन्त्रीको गैरजिम्मेवारीको ओखती देखिएन

संसद् अवरोध हटाउँदै कांग्रेसले भन्यो- प्रधानमन्त्रीको गैरजिम्मेवारीको ओखती देखिएन

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको अभिव्यक्तिलाई लिएर संसद्‌मा गरिरहेको अवरोध हटाउने घोषणा गरेको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसद् अवरोध गरिराख्ने नीति त्यागेको बताएका हुन् । ‘प्रधानमन्त्री गैरजिम्मेवार हुनुभयो भन्दैमा हामी प्रतिपक्ष गैरजिम्मेवार हुन सक्दैनौं, संसद्‌मा निरन्तर कुरा उठाउँछौं’, आङ्देम्बेले भने, ‘प्रधानमन्त्रीको गैरजिम्मेवारीको ओखती देखिएन ।’ नेपालले समेत भारतको भूमि मिचेको भन्न...

Go to News Site