Collector
Giriş Yap
हर्कले ‘कारबाही गरेर देखा’ भनेपछि सभामुखले भने– निरन्तर अमर्यादित शब्द प्रयोग भयो | Collector

हर्कले ‘कारबाही गरेर देखा’ भनेपछि सभामुखले भने– निरन्तर अमर्यादित शब्द प्रयोग भयो

अन्य विपक्षी दललाई रोष्ट्रम प्रयोग गर्न दिए पनि आफूहरूलाई समय नदिइएको भन्दै श्रम संस्कृति पार्टीले संसद्‌मा विरोध जनाएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद (डीपी) अर्यालले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा र राप्रपालाई रोष्ट्रम प्रयोग गर्न समय दिएका थिए । तर, श्रम संस्कृति पार्टीका नेतालाई रोष्ट्रम प्रयोग गर्न दिएनन् । त्यसपछि श्रम संस्कृतिका सांसदले विभेद अन्त्य गर भन्दै नारा लगाउन वेलमा पुगे । श्रम संस्कृति पार्टीका सांसदले वेलमा नाराबाजी गरेपछि सभामुखले नियमावलीको दफा देखाउँदै कारब...

Go to News Site