Collector
Giriş Yap
ट्रेड युनियन खारेजविरुद्धको रिटमा शुक्रबार सुनुवाइ | Collector
ट्रेड युनियन खारेजविरुद्धको रिटमा शुक्रबार सुनुवाइ

ट्रेड युनियन खारेजविरुद्धको रिटमा शुक्रबार सुनुवाइ

सर्वोच्च अदालतले ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमाथिको सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’मा यही जेठ २९ गते सुनुवाइ हुने भएको छ । प्रधानन्यायाधीश डा मनोजकुमार शर्मा, न्यायाधीशहरू डा नहकुल सुवेदी, विनोद शर्मा, अब्दुल अजीज मुसलमान र महेश शर्मा पौडेलको संवैधानिक इजलासमा सुनुवाइ शुरू भए पनि समय नभ्याएपछि हेर्दाहेर्दैमा यही जेठ २९ गते सुनुवाइ हुने तय भएको हो । यसअघि यही जेठ २० गते सुनुवाइ शुरू गरी आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो । गत वैशाख २८ गते तत्कालीन कायममुकायम प्रध...

Go to News Site