Collector
Giriş Yap
तनहुँमा घरमै राहदानी सेवा प्रभावकारी, ३५० सेवाग्राही लाभान्वित | Collector
तनहुँमा घरमै राहदानी सेवा प्रभावकारी, ३५० सेवाग्राही लाभान्वित

तनहुँमा घरमै राहदानी सेवा प्रभावकारी, ३५० सेवाग्राही लाभान्वित

तनहुँमा घरमै राहदानी वितरण सेवा प्रभावकारी बन्दै गएको छ। सरकारी सेवालाई नागरिकको घरदैलोमै पुर्‍याउने अभियानअन्तर्गत सुरु गरिएको उक्त सेवाबाट हालसम्म ३५० जना सेवाग्राही लाभान्वित भएका छन्। नेपाल सरकारको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअन्तर्गत सरकारी कागजात नागरिकको घरमै पुर्‍याउने लक्ष्यअनुसार जिल्ला प्रशासन कार्यालय तनहुँले गत वैशाख ४ गतेदेखि हुलाक कार्यालयमार्फत घरमै राहदानी वितरण सेवा सञ्चालन गर्दै आएको छ। सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीका अनुसार जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाक कार्यालयबीचको...

Go to News Site