Collector
Giriş Yap
बिमा दाबी र धितोको सुन हिनामिना गर्न चोरीको नाटक, सुनचाँदी पसल सञ्चालक पक्राउ | Collector
बिमा दाबी र धितोको सुन हिनामिना गर्न चोरीको नाटक, सुनचाँदी पसल सञ्चालक पक्राउ

बिमा दाबी र धितोको सुन हिनामिना गर्न चोरीको नाटक, सुनचाँदी पसल सञ्चालक पक्राउ

बिमा दाबी गर्न र ग्राहकले धितो राखेको सुनचाँदी हिनामिना गर्ने उद्देश्यले आफ्नै पसलमा चोरीको नाटक गरेको आरोपमा बुटवलका एक सुनचाँदी व्यवसायी पक्राउ परेका छन्। रुपन्देहीको बुटवल उपमहानगरपालिका–५ अमरपथस्थित तिनाउ सुनचाँदी पसलमा जेठ १७ गते भएको भनिएको चोरी घटनाको अनुसन्धानका क्रममा पसल सञ्चालककै संलग्नता खुलेपछि प्रहरीले उनलाई सार्वजनिक गरेको हो। इलाका प्रहरी कार्यालय बुटवलमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक जनकबहादुर शाहीले बुटवल उपमहानगरपालिका–३ पुल्चोक निवासी ४१ वर्षीय दीपक विकले ...

Go to News Site