Collector
Giriş Yap
आरोही उद्धार र स्वास्थ्य सेवा सुदृढ गर्न सरकारको तयारी | Collector
आरोही उद्धार र स्वास्थ्य सेवा सुदृढ गर्न सरकारको तयारी

आरोही उद्धार र स्वास्थ्य सेवा सुदृढ गर्न सरकारको तयारी

: सरकारले हिमाल आरोही तथा पदयात्रीहरूको आकस्मिक स्वास्थ्य समस्या व्यवस्थापन, उद्धार प्रणाली सुदृढीकरण र आवश्यक औषधिको उपलब्धता सुनिश्चित गर्ने तयारी अघि बढाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्रा. डा. जगदीशप्रसाद अग्रवालको संयोजकत्वमा बुधबार बसेको बैठकले आरोही तथा पदयात्रीहरूको स्वास्थ्य सुरक्षासम्बन्धी विभिन्न विषयमा छलफल गरेको हो। बैठकमा आकस्मिक उद्धारपछि बिरामीलाई निजी अस्पतालमा लैजानुपर्ने वर्तमान अवस्थाको समीक्षा गर्दै सरकारी अस्पतालहरूको क्षमता अभिवृद्धि र सेवा सुदृढीकरणमा जोड द...

Go to News Site