Collector
Giriş Yap
चितवनमा बर्डफ्लु पुष्टि, ३८ हजारभन्दा बढी कुखुरा नष्ट | Collector
चितवनमा बर्डफ्लु पुष्टि, ३८ हजारभन्दा बढी कुखुरा नष्ट

चितवनमा बर्डफ्लु पुष्टि, ३८ हजारभन्दा बढी कुखुरा नष्ट

: चितवनमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा एच–फाइभ एन–वान) सङ्क्रमण पुष्टि भएपछि ३८ हजार २०० लेयर्स कुखुरा नष्ट गरिएको छ। खैरहनी नगरपालिका–१ स्थित एक व्यावसायिक कुखुरा फार्ममा सङ्क्रमण देखिएपछि नियन्त्रणका लागि कुखुरासँगै अण्डा र दाना पनि नष्ट गरिएको पशु सेवा कार्यालय चितवनले जनाएको छ। कार्यालय प्रमुख डा. प्रभात न्यौपानेका अनुसार जेठ २३ गते सङ्क्रमण पुष्टि भएपछि जेठ २४ गतेदेखि कुखुरा नष्ट गर्ने कार्य सुरु गरिएको थियो। लगातार तीन दिनसम्म सञ्चालन गरिएको अभियानपछि मङ्गलबार फार्म पूर्ण रूपमा सरसफाइ गरी सिल गरिए...

Go to News Site