Collector
Giriş Yap
सबै अस्पतालमा १० प्रतिशत शय्या निःशुल्क गर्नुपर्ने अनिवार्य व्यवस्था, नयाँ कार्यविधि र पोर्टल जारी | Collector
सबै अस्पतालमा १० प्रतिशत शय्या निःशुल्क गर्नुपर्ने अनिवार्य व्यवस्था, नयाँ कार्यविधि र पोर्टल जारी

सबै अस्पतालमा १० प्रतिशत शय्या निःशुल्क गर्नुपर्ने अनिवार्य व्यवस्था, नयाँ कार्यविधि र पोर्टल जारी

स्वास्थ्य मन्त्रालयले 'लक्षित वर्ग निःशुल्क उपचार पोर्टल (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८३' जारी गरेको छ । जसमा देशभरका सबै अस्पतालहरूमा विपन्न नागरिकका लागि १० प्रतिशत शय्या निःशुल्क छुट्याउनुपर्ने व्यवस्था अनिवार्य गरिएको छ। नेपालको संविधानले प्रत्याभूत गरेको स्वास्थ्य सम्बन्धी मौलिक हकको कार्यान्वयनका लागि मन्त्रालयले सरकारी, निजी, सामुदायिक र सहकारी लगायत सबै प्रकारका अस्पतालहरूलाई यो नियम लागू गर्न निर्देशन दिएको हो। कार्यविधि अनुसार आर्थिक रूपले विपन्न, असहाय, बेवारिसे र स्थानीय तहले सिफार...

Go to News Site