Collector
Giriş Yap
अध्ययन बिदाको बहानामा विदेशमै हराउने कर्मचारीमाथि डण्डा चलाउने तयारीमा सरकार | Collector
अध्ययन बिदाको बहानामा विदेशमै हराउने कर्मचारीमाथि डण्डा चलाउने तयारीमा सरकार

अध्ययन बिदाको बहानामा विदेशमै हराउने कर्मचारीमाथि डण्डा चलाउने तयारीमा सरकार

के सरकारी जागिर भनेको बिदा मिलाएर विदेश जाने र उतै बेपत्ता हुने सजिलो लाइसेन्स हो? सुन्दा पत्याउन गाह्रो होला, तर नेपालका ६ हजारभन्दा बढी निजामती कर्मचारीहरू बिदा लिएर गएपछि स्वदेश फर्किए वा फर्किएनन् त्यसको आधिकारिक अभिलेख नै छैन । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले अबको एक सातापछि अध्ययन बिदा लिएर विदेशमा हराएका कर्मचारीहरूलाई कारबाही गर्ने तयारी गरेको छ । **** धेरैलाई लाग्छ– ‘एकपटक सरकारी जागिर खाएपछि ढुक्क भयो, जति वर्ष बिदा बसे पनि कसले के गर्छ र?’ तर, अब त्यस्तो सोच्नुभएको ...

Go to News Site