Collector
Giriş Yap
युनिटी बिर्साउने नेटवर्किङ धन्दा, नेपालका बेरोजगार युवा गिरोहको निसानामा ! | Collector
युनिटी बिर्साउने नेटवर्किङ धन्दा, नेपालका बेरोजगार युवा गिरोहको निसानामा !

युनिटी बिर्साउने नेटवर्किङ धन्दा, नेपालका बेरोजगार युवा गिरोहको निसानामा !

रोजगारीको आशमा भारत पुगेका एक नेपाली युवकले आफूलाई नयाँ जीवनको अवसर खोजिरहेको ठानेका थिए । तर, कम्पनीले जागिर दिनुअघि दुई लाख रुपैयाँ मागेपछि उनको मनमा शंका पैदा भयो । शंकाले उनलाई वरिपरि नियाल्न बाध्य बनायो । त्यतिबेला उनले देखेको दृश्य झस्काउने खालको थियो । दर्जनौं नेपाली युवा त्यहाँ अलपत्र अवस्थामा थिए । कोही घर फर्किन सक्ने अवस्थामा थिएनन्, कोही पैसा बुझाइसकेर पनि कामविहीन थिए । त्यही शंकाले अन्तत: एउटा यस्तो जालो सार्वजनिक गर्‍यो, जसले रोजगारीको सपना बेचेर नेपाली युवालाई नेटवर्किङ शैलीको चक्र...

Go to News Site