Collector
Giriş Yap
क्रियाशील सदस्यता अद्यावधिक गर्न कांग्रेसको आग्रह, एक दिन मात्र बाँकी | Collector
क्रियाशील सदस्यता अद्यावधिक गर्न कांग्रेसको आग्रह, एक दिन मात्र बाँकी

क्रियाशील सदस्यता अद्यावधिक गर्न कांग्रेसको आग्रह, एक दिन मात्र बाँकी

नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक कार्य सम्पन्न गर्न बाँकी सदस्यलाई निर्धारित समयभित्र प्रक्रिया पूरा गर्न आग्रह गरेको छ। पार्टीका महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलले आज जारी अपिलमार्फत क्रियाशील सदस्यता अद्यावधिकको समयसीमा जेठ २८ गते राति १२ बजेसम्म मात्र रहेको जानकारी दिएका छन्। उनका अनुसार क्रियाशील सदस्यता अद्यावधिक गर्न योग्य कुल सात लाख ८२ हजार २०९ सदस्यमध्ये हालसम्म चार लाख ५७ हजार ३ सय ६६ जनाले एनसीआईडी प्राप्त गरिसकेका छन्। यस्तै एक लाख २४ हजार ७ सय ४८ जनाले स्वयं अद्यावधि...

Go to News Site