Collector
Giriş Yap
जेनजी आन्दोलनका घाइते फुटबलर शाही बने राखेप सदस्य | Collector
जेनजी आन्दोलनका घाइते फुटबलर शाही बने राखेप सदस्य

जेनजी आन्दोलनका घाइते फुटबलर शाही बने राखेप सदस्य

रास्वपाको समानुपातिक बन्दसूचीमा पुरुष खस आर्य क्लस्टरको १४औं नम्बरमा थिए, पवन शाही ।क्लस्टर मिलाउँदा उनी सांसद बन्न पाएनन् । यतिबेर उनलाई राखेप सदस्य बनाइएको छ ।

Go to News Site