Collector
Giriş Yap
काठमाडौँको कपन क्षेत्रमा भारी वर्षा | Collector
काठमाडौँको कपन क्षेत्रमा भारी वर्षा

काठमाडौँको कपन क्षेत्रमा भारी वर्षा

पछिल्ला केही दिनदेखि मौसममा आएको बदलीसँगै आज काठमाडौँसहित विभिन्न जिल्लामा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार निश्चित वर्षामापन केन्द्र आसपास भारी वर्षा भएको हो । आज राति ८ः३० बजेको मापन केन्द्रको अभिलेखअनुसार काठमाडौँसहित, झापा, मोरङ, तनहुँ, दाङ र सुर्खेतमा भारी वर्षा भएको छ । काठमाडौँको कपन क्षेत्रमा आज पछिल्लो २४ घण्टामा ५१.८ मिलिमिटर वर्षा भएको छ । सबैभन्दा बढी झापाको बाहुनडाँगीमा ७७.४ मिलिमिटर वर्षा भएको छ । यस्तै तनहुँमा ५३.२, दाङमा ४८.२ र सुर्खेतमा ५२.८ मिलिमिटर वर्षा भएको छ । यी सबै...

Go to News Site