Collector
Giriş Yap
परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा जाने | Collector
परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा जाने

परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा जाने

परराष्ट्रमन्त्री शिशिर खनाल चीन भ्रमणमा जाने भएका छन्। परराष्ट्र मन्त्रालयले भ्रमणको आन्तरिक तयारी भइरहेको जानकारी दिँदै भ्रमण तालिका छिट्टै सार्वजनिक गरिने जनाएको छ। वर्तमान सरकार गठनपछि मन्त्री खनालले हालै भारतको तीनदिने औपचारिक भ्रमण सम्पन्न गरेका थिए। भारत भ्रमणलगत्तै उनको चीन भ्रमणको तयारी थालिएको हो। मन्त्रालयमा बुधबार आयोजित सञ्चारकर्मीसँगको अन्तरक्रियामा मन्त्री खनालले राष्ट्रिय हितका विषयमा सरकार, राजनीतिक दल, राज्यका निकाय तथा सञ्चार क्षेत्रबीच समान धारणा आवश्यक रहेको बताए। उनले परराष्ट्र मामिलासम्बन्धी सूचना सम्प्रेषण ग...

Go to News Site