Collector
Giriş Yap
पहिराले कर्णाली करिडोर अवरुद्ध | Collector
पहिराले कर्णाली करिडोर अवरुद्ध

पहिराले कर्णाली करिडोर अवरुद्ध

कालीकोट। पहिराले कर्णाली करिडोर अवरुद्ध भएको छ । मङ्गलबारदेखि वर्षाका कारण कर्णाली करिडोरअन्तर्गतको कालीकोट खण्डमा पर्नेे नरहरिनाथ गाउँपालिका–१ लालीघाटदेखि भौतेकुना, सान्नीत्रिवेणी गाउँपालिका–१ को रेगिल खण्ड र पचालझरना गाउँपालिका–४ को घाटपारी सडकखण्ड अवरुद्ध भएको हो। वर्षाका कारण ठाउँ–ठाउँमा

Go to News Site