Collector
Giriş Yap
महानगरद्वारा आगामी आर्थिक वर्षका लागि सुझाव सङ्कलन | Collector
महानगरद्वारा आगामी आर्थिक वर्षका लागि सुझाव सङ्कलन

महानगरद्वारा आगामी आर्थिक वर्षका लागि सुझाव सङ्कलन

विराटनगर । आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट, नीति तथा कार्यक्रमलाई समावेशी, उत्तरदायी र सामाजिक–आर्थिक रूपान्तरणमुखी बनाउन विराटनगर महानगरपालिकाले गैरसरकारी सङ्घसंस्थासँग सुझाव सङ्कलन गरेको छ। महानगरकी उपप्रमुख शिल्पा निराला कार्कीको अध्यक्षतामा आज आयोजित छलफल कार्यक्रममा

Go to News Site