Collector
Giriş Yap
नक्कली भुटानी शरणार्थी मुद्दामा सुनुवाइ पूरा नभएपछि हेर्दाहेर्दैमा | Collector
नक्कली भुटानी शरणार्थी मुद्दामा सुनुवाइ पूरा नभएपछि हेर्दाहेर्दैमा

नक्कली भुटानी शरणार्थी मुद्दामा सुनुवाइ पूरा नभएपछि हेर्दाहेर्दैमा

काठमाडौँ । जिल्ला अदालत काठमाडौँमा तीन वर्षदेखि विचाराधीन रहेको नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा सुनुवाइ पूरा नभएपछि हेर्दाहेर्दैमा राखिएको छ । काठमाडौँ जिल्ला अदालतमा विचाराधीन मुद्दा बुधबार न्यायाधीश तेजबहादुर खड्काको इजलासमा सुनुवाइ हुन थालेको हो ।

Go to News Site