Collector
Giriş Yap
संसदीय छानबिनका लागि तयार भएनन् अर्थमन्त्री | Collector
संसदीय छानबिनका लागि तयार भएनन् अर्थमन्त्री

संसदीय छानबिनका लागि तयार भएनन् अर्थमन्त्री

करको दर हेरफेर गरेको र करको दर हेरफेरको सूचना चुहावट गरेको आरोप लगाएर विपक्षी दलहरूले अर्थमन्त्रीमाथि प्रश्न गरिरहेका छन् । जवाफमा अर्थमन्त्री वाग्लेले छानबिन नै गर्नुपर्ने तहमा केही नभएको प्रष्टीकरण दिएका हुन् ।

Go to News Site