Collector
Giriş Yap
गार्मेन्टमा आगलागी हुँदा ८ करोडको क्षति | Collector
गार्मेन्टमा आगलागी हुँदा ८ करोडको क्षति

गार्मेन्टमा आगलागी हुँदा ८ करोडको क्षति

२७ जेठ, काठमाडौं । टोखा नगरपालिका–५ बसुन्धारास्थित सिद्धबाबा युनिफर्म इन्टरप्राइजेज गार्मेन्टमा आगलागी हुँदा ८ करोडको क्षति भएको छ । विद्युत सर्ट भएर आगलागी हुँदा उक्त क्षति भएको प्रहरीले बताएको छ । बुधबार बिहान करिब ३ बजेतिर लागेको आगो ११ वटा दमकल, पानी ट्यांकर, प्रहरी, सेना, सशस्त्रको सहयोगमा नियन्त्रणमा आएको हो । आगलागीबाट गार्मेन्ट पूर्ण रुपमा […]

Go to News Site