Collector
Giriş Yap
रास्वपा कोशी सभापतिका लागि सात जनाको उम्मेदवारी | Collector
रास्वपा कोशी सभापतिका लागि सात जनाको उम्मेदवारी

रास्वपा कोशी सभापतिका लागि सात जनाको उम्मेदवारी

सभापति पदका लागि सरिन तामाङ, चन्द्र राई, चन्द्रकुमार गौली, पिताम्बर तिम्सिना, पारशमणि गेलाल, खगेन्द्र कटुवाल र नारायणप्रसाद घिमिरेको उम्मेदवारी परेको छ ।

Go to News Site