Collector
Giriş Yap
स्मार्ट हुलाक बनाउने सरकारी सपना : छैन जनशक्ति, साइकल र सार्वजनिक सवारीकै भर | Collector
स्मार्ट हुलाक बनाउने सरकारी सपना : छैन जनशक्ति, साइकल र सार्वजनिक सवारीकै भर

स्मार्ट हुलाक बनाउने सरकारी सपना : छैन जनशक्ति, साइकल र सार्वजनिक सवारीकै भर

सरकारले हुलाक सेवालाई आधुनिक र ‘स्मार्ट’ बनाउने घोषणा गरे पनि भौतिक पूर्वाधार, बजेट र जनशक्तिको अभावका कारण सेवा प्रवाहमा समस्या देखिएको छ । तराईमा कर्मचारीले आफ्नै साइकल प्रयोग गरिरहेका छन् भने पहाडी जिल्लामा सार्वजनिक सवारी साधनहरूसँग सम्झौता गरेर सामान ओसारपसार भइरहेको छ ।

Go to News Site