Collector
Giriş Yap
रास्वपा तनहुँ अधिवेशन : सभापति जित्ने र हार्ने दुवै कांग्रेसका पूर्वनेता | Collector
रास्वपा तनहुँ अधिवेशन : सभापति जित्ने र हार्ने दुवै कांग्रेसका पूर्वनेता

रास्वपा तनहुँ अधिवेशन : सभापति जित्ने र हार्ने दुवै कांग्रेसका पूर्वनेता

तनहुँमा कांग्रेसको सचिव भइसकेका विश्वनाथ बाँस्तोला र कांग्रेसको प्रशिक्षण विभाग सदस्य बनिसकेका डा. शेषरमण न्यौपानेबीच रास्वपा सभापति पदमा प्रतिस्पर्धा भएको हो । मतदानबाट नेतृत्व चयन हुँदा बाँस्तोला जिल्ला सभापतिमा चयन भए ।

Go to News Site