Collector
Giriş Yap
रास्वपा नवलपुर सभापतिका लागि कांग्रेसका पूर्व नेताबीच प्रतिष्पर्धा | Collector
रास्वपा नवलपुर सभापतिका लागि कांग्रेसका पूर्व नेताबीच प्रतिष्पर्धा

रास्वपा नवलपुर सभापतिका लागि कांग्रेसका पूर्व नेताबीच प्रतिष्पर्धा

२७ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नवलपुर (बर्दघाट–सुस्ता पूर्वा) जिल्ला सभापतिका लागि नेपाली कांग्रेसका दुई जना पूर्वनेताहरूबीच प्रतिस्पर्धा भएको छ । रास्वपा नवलपुर जिल्ला सभापतिका लागि कांग्रेसका पूर्वनेताद्वय दोमन भण्डारी र गोकुल सापकोटाबीच प्रतिष्पर्धा भएको हो । भण्डारी कांग्रेसको मध्यविन्दु नगर कार्यसमिति सभापति पद त्यागेर रास्वपा प्रवेश भएका थिए । यस्तै सापकोटा […]

Go to News Site