Collector
Giriş Yap
जिल्ला अस्पताल रुकुम पश्चिमको फार्मेसीमा चोरी | Collector
जिल्ला अस्पताल रुकुम पश्चिमको फार्मेसीमा चोरी

जिल्ला अस्पताल रुकुम पश्चिमको फार्मेसीमा चोरी

२७ जेठ, डोल्पा । रुकुम पश्चिमस्थित जिल्ला अस्पतालको फार्मेसीमा चोरी भएको छ। जिल्लाको मुसिकोट नगरपालिका-१ सल्लेमा रहेको जिल्ला अस्पतालको फार्मेसीबाट मंगलबार राति नगद चोरी भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ। प्रहरीका अनुसार मंगलबार साँझ करिब ८ बजेतिर फार्मेसीमा कार्यरत कर्मचारी शौचालय गएको बेला काउन्टरमा रहेको नगद चोरी भएको हो। फार्मेसीबाट करिब १४ देखि १५ […]

Go to News Site