Onlinekhabar
२७ जेठ, काठमाडौं । फिलिपिन्सको मिन्डानाओको दक्षिणी तटमा सोमबार गएको ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ४५ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद् (एनडीआरआरएमसी) ले बुधबार अद्यावधिक गरेको तथ्याङ्कअनुसार भूकम्पमा परी ४ सय ८७ जना घाइते भएका छन् भने अझै १७ जना बेपत्ता छन्। भूकम्पका कारण ३३ हजारभन्दा बढी परिवारका […]
Go to News Site