Onlinekhabar
२७ जेठ, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधिसभामा अवरोध जारी रहेको विषयमा अुन्तुष्टि जनाएका छन् । संसद्मा अवरोध हुँदा बजेटमाथि छलफल हुन नपाएको उनको दु:खेसो छ । ‘सम्माननीय प्रधानमन्त्रीज्यूले जुन वक्तव्य दिनुभयो त्यसको निहुँमा अहिले पछिल्ला चरणमा संसद अवरुद्ध भइराखेको छ’ वाग्ले भन्छन्, ‘मलाई लाग्छ– सम्माननीय ज्यूले आएर बोल्ने त्यो अवस्था छ नै ।’ […]
Go to News Site