Collector
Giriş Yap
प्रतिनिधिसभाको बैठक २ बजेलाई सर्‍यो | Collector
प्रतिनिधिसभाको बैठक २ बजेलाई सर्‍यो

प्रतिनिधिसभाको बैठक २ बजेलाई सर्‍यो

काठमाडौँ । प्रतिनिधिसभाको बिहान ११ बजेका लागि बोलाएको प्रतिनिधिसभा बैठक दिउँसो २ बजेका लागि सरेको छ । सदनमा देखिएको गतिरोध अन्त्यका लागि सत्तापक्ष र विपक्षी दलहरूबीच छलफल भइरहेकाले संसद् बैठक सूचना टाँसेर स्थगित गरिएको हो ।

Go to News Site